नेपाल आइपुगे फुटबलर रोबर्टो कार्लोस

ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् ।

कार्लोस दशरथ रंगशालामा जारी रहेको नेपाल सुपर लिग एनएसएल फुटबल हेर्न उनी मंगलवार बिहान नेपाल आएका हुन् ।

उनलाई एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

उनी बुधबार नै फर्कने कार्यक्रम छ। नेपाल आइपुगेपछि उनले नेपालमा रहेका ब्राजिलियन फुटबल फ्यानलाई धन्यवाद दिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *