माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड घाइते

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लडेर घाइते भएका छन् ।

उनी मंगलबार राती करिब साढे १२ बजे  निवासकै शौचालयमा लडेको उनको सचिवालय स्रोतले जनाएको छ ।

उनको निधारमा चोट लागेको छ ।

उनको मेडिसिटी अस्पतालमा उपचारपछि अहिले करिब ६ बजे डिस्चार्ज गरिएकाे छ ।

उनकाे स्वास्थ्यका विषयमा उनकाे सचिवालयले केही समयमा जानकारी सार्वजनिक गर्ने तयारी गरिरहेकाे छ ।

 

प्रतिक्रिया

One thought on “माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड घाइते

  1. चुतिया जस्तो खबर झोले पत्रीका कुन नेता हग्न गयो कुन नेता मुत्न गयो लेखन पर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर