
काठमाडौं आइपुगिन् बलिउड अभिनेत्री नोरा फतेही


बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेही आज (शनिबार) बिहान नेपाल आइपुगेकी छिन्। उनी बौद्ध टुसालस्थित हायात ग्राउन्डमा शनिबार साँझ हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ का लागि आएकी हुन्।
वर्ल्ड वाइइ फिल्मस् नेटवर्क प्रालिको प्रस्तुतिमा आयोजना हुन लागेको यो कार्यक्रममा नोरासँगै केही नेपाली कलाकार र गायक–गायिकाले पनि प्रस्तुति दिनेछन् ।
प्रतिक्रिया