यस्तो छ रवि र छविलाई थुनामा राख्ने सर्वोच्चको आदेश ? (पूर्णपाठ)

सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदन खारेज गरेको छ ।

सर्वोच्चले उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेश सदर गर्दै रवि र पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने आदेश सदर गरेको हो ।

हेर्नुस् आदेशको पूर्णपाठः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर