Wednesday, 26 January 2022 | २०७८ माघ १२, बुधबार

भिजिट भिसाको दूरुपयोग नगर्न गृहमन्त्रीको आग्रह

१० घण्टा अगाडि

गृहमन्त्री बालकृष्ण खाणले भिजिट भिसाको दूरुपयोग नगर्न नेपाली नागरिकहरुलाई आग्रह गरेका छन् ।     गृहमन्त्री खाणले मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँग छलफल गर्दै भिजिट भिसा दूरुपयोग गरेर पनि नेपाली नागरिकहरुले तेस्रो मुलुकमा पीडा भोग्नु परेको उल्लेख गर्दै त्यसको...

पुरा पढ्नुहोस्

नेपाल मै मल कारखाना खोल्न प्रधानमन्त्रीकाे आग्रह 

१० घण्टा अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।     मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरुलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना...

पुरा पढ्नुहोस्

साउथ सुडानमा जातीय हिंसामा मारिए ३२ जना, अनमिसद्वारा निन्दा

१२ घण्टा अगाडि

संयुक्त राष्ट्र संघको अनमिस मिसनअन्तर्गत दक्षिण सुडानमा खटिएको नेपाली शान्ति सेनालगायत टोली सशस्त्र समूहले आक्रमण गरेको बस्तीमा सुरक्षार्थ पुगेको छ ।    दक्षिण सुडानको बैदिट जोङलेइ राज्यमा सशस्त्र मुर्ले समूहले आक्रमण गर्दा नागरिकको हताहती र अस्थायी विस्थापन भएको संयुक्त राष्ट्र संघल...

पुरा पढ्नुहोस्

स्थानीय तहको चुनाव मिति तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रह

१२ घण्टा अगाडि

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । मंगलबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगले निर्वाचन मिति तोक्न आग्रह गरे्को हो ।   स्थानीय तह निर्वाचन ऐन, २०७३ को व्यवस्था अनुसार स्थानीय तहका सबै निर्वाचित पदाधिकारीको कार्यकाल २०७९ जेठ ५ गते समाप्त हुने वि...

पुरा पढ्नुहोस्

२० वटा नेपाली राजदूतावासमा राजदूत पद रिक्त

१२ घण्टा अगाडि

लामो समयदेखि अमेरिका, भारत र चीनलगायतका देशहरुमा रहेको २० वटा नेपाली राजदूतावासमा राजदूत पद रिक्त रहेको छ ।     ३ देशका लागि राजदूत संसदीय सुनुवाइ पूरा भएर सम्बन्धित देशमा नाम पठाइएको भए पनि बेलायतबाट मात्रै स्वीकृति प्राप्त भएको छ । भारत र संयुक्त राज्य अमेरिकाबाट अझै पनि स्वीकृत...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीको पहलमा दसगजाबाट एसएसबीले हटायो पोस्ट

१३ घण्टा अगाडि

अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै विराटनगर महानगरपालिकाको सीमावर्ती दसगजा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बनाएको पोस्ट हटाएको छ । सशस्त्र प्रहरी बलको पहलमा एसएसबीले पोस्ट त्यहाँ हटाएर आफ्नै भूमिमा सारेको छ ।    मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल एसएसबीले आफ्नो प...

पुरा पढ्नुहोस्

त्रिविले जनशक्तिकै अभाव देखाएर नतिजा प्रकाशनमा ढिला गर्नुहुँदैन : शिक्षामन्त्री

१३ घण्टा अगाडि

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बाँकी रहेका सबै विषयका परीक्षाको नतिजा तत्काल प्रकाशित गर्न त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयलाई निर्देशन दिएका छन् ।     त्रिविले लिएको परीक्षाको नतिजा प्रकाशित गर्न ढिलाई भइरहेको गुनासो आइरहेका बेला...

पुरा पढ्नुहोस्

अनलाइनबाट डलरको अवैध कारोबार, ४ जनाविरुद्ध मुद्दा दायर

१४ घण्टा अगाडि

राजस्व अनुसन्धान विभागले अवैधरुपमा अमेरिकी डलर कारोबारमा संलग्न भएका ४ जनाविरुद्ध काठमाडाैँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।     मुद्दा दायर हुनेहरुमा कैलाली लम्किचुवा १० घर भई हाल काठमाडौँको कालोपुलस्थित गुरुङटोल बस्ने दिनेश खड्का, भगवती खड्का, नरबहादुर खड्का र अनिता धिताल रह...

पुरा पढ्नुहोस्

सेना र प्रहरीबाटै मानवअधिकार उल्लंघन र गैरन्यायिक हत्या : ह्युमन राइट्स

१४ घण्टा अगाडि

दण्डहीनताको संस्कृतिका कारण नेपालमा गत वर्ष सन् २०२१ मा पनि गम्भीर किसिमका मानवअधिकार उल्लंघनका घटनाहरु भएको एक प्रतिवेदनले जनाएको छ ।    मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले विश्वभरको मानवअधिकारको अवस्था विश्लेषण गर्दै सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा मानवअधिकारको अवस्था कमज...

पुरा पढ्नुहोस्

लण्डन दूतावासमा अबदेखि कार्ड भुक्तानीमात्रै

१५ घण्टा अगाडि

लण्डनस्थित नेपाली दूतावासले यही २६ जनवरी बुधबारदेखि लागू हुने गरी सम्पूर्ण सेवावापत लिने शुल्क कार्ड भुक्तानीबाट मात्र राजस्व लिने बताएको छ ।     दूतावासले सोमबार जारी एक सूचनामार्फत सो जानकारी गराएको हो । दूतावासबाट प्रदान गरिने सम्पूर्ण सेवावापत लिइने राजस्व रकम अब अनिवार्यरूपमा...

पुरा पढ्नुहोस्