Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

फ्याक्ट्री मै बन्यो सुनको टुलबक्स, दुबईबाट आएका भरिया र काठमाडौंका तस्कर पक्राउ

एक बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र महानगरीय अपराध महाशाखाको संयुक्त कारबाही आइतबार बिहान दुबईबाट आएका भरिया र उनले ल्याएको सुन लिन जाने दुईजना पक्राउ परेका छन् ।  भन्सारले नेपाल वायु सेवा निगमको जहाजमा दुबईबाट आएका दोलाखाका प्रदीपप्रसाद न्यौपानेले ल्याएको टुलबक्स शंका लाग...

पुरा पढ्नुहोस्

उपत्यकाका प्रशासनमा अत्यावश्यक बाहेकका सेवा एक साता बन्द

एक बर्ष अगाडि

काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएका छन् । आज बसेको काठमाडौं, भक्तापुर र ललितपुर तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।    काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले प्रशासनबाट...

पुरा पढ्नुहोस्

प्रहरीसमेत संलग्न गिरोहको कथा : लागुऔषध र हातहतियार किन्न डिल गराउने, पछि लुट्ने

एक बर्ष अगाडि

पर्सा प्रहरीले लागूऔषध र हातहतियार कारोबारमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक प्रहरी पनि छन् ।    उक्त गिरोहले पहिला हातहतियार किन्न सहयोग गर्ने र पछि लुट्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । गिरोहले काठमाडौं तथा विभिन्न स्थानबाट लागुऔषध तथा हातहतियार खरिद गर्न...

पुरा पढ्नुहोस्

विवादका बीच फास्ट ट्रयाकका पुल र सुरुङमार्ग बनाउने जिम्मा चिनियाँ कम्पनीलाई

एक बर्ष अगाडि

नेपाली सेनाले काठमाडौं–तराई फास्ट ट्रयाकको सुरुङ र पुल निर्माणसम्बन्धी दुई वटै टेन्डरको नोटिस अफ लेटर अफ इन्टेन्ट (एलओई) जारी गरेको छ । सेनाले आइतबार गोरखापत्रमार्फत सूचना दिएर एलओई जारी गरेको हो ।   एलओईअनुसार यी दुई प्याकेजको लागत ३६ अर्ब ४७ करोड १९ लाख रुपैयाँ छ । पहिलो प्याकेज...

पुरा पढ्नुहोस्

पृतना खारेज गरेर सेनाको यस्तो हुनेछ चार कमाण्ड

एक बर्ष अगाडि

नेपाली सेनाले संगठनको पुनः संरचना गर्दै साउनदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्डको नयाँ संरचना लागू गर्ने भएको छ । सेनाले आफ्ना ८ वटा पृतनाहरुलाई एकीकृत गर्दै चार वटा कमाण्ड बनाउन थालेको हो ।    हाल जंगी अड्डाको मुनि सात प्रदेशमा सात वटा र उपत्यक...

पुरा पढ्नुहोस्

कर्मचारीमा कोरोना देखिएपछि बाँकेको सुशील अस्पताल एक साता बन्द

एक बर्ष अगाडि

कर्मचारीमा संक्रमण देखिएपछि बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालले शनिबार जारी गरेको सूचनाअनुसार वैशाख १८ गतेसम्म इमरजेन्सीबाहेक सेवा बन्द गरिने भएको हो ।   अस्पतालमा कार्यरत कर्मचारीको पिसिआर परीक्षण गर्दा ९० प्रतिशत डाक्टर, स्टाफ...

पुरा पढ्नुहोस्

किन गरे कोरोना संक्रमितले आत्महत्या?

एक बर्ष अगाडि

बाँकेमा एक कोरोना संक्रमितले आत्महत्या गरेका छन् ।   इलाका प्रहरी कार्यालय, कोहलपुरका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर ९ का ६० वर्षीय बमबहादुर खत्रीले घरमै झुण्डिएर आत्महत्या गरेको हुन् ।    खत्रीलाई गत वैशाख ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको अवस्था...

पुरा पढ्नुहोस्

गण्डकीमा अविश्वास प्रस्तावबारे छलफल गर्न ४ विपक्षी दलको संयुक्त बैठक बस्दै

एक बर्ष अगाडि

गण्डकी प्रदेशका आफूहरुले दर्ता गरेको अविश्वास प्रस्तावबारे छलफल गर्न विपक्षी ४ दलको संयुक्त बैठक आज बस्न लागेको छ ।     सोमबारबाट सुरु हुन लागेको विशेष अधिवेशनअघि चार दलको बैठक बस्न लागेको हो । उनीहरुबीच अविश्वासको प्रस्तावमा आफ्ना संसदले फ्लोर क्रस गर्छन गर्दैनन भन्नेबारे...

पुरा पढ्नुहोस्

कोरोना संक्रमणबाट तत्कालीन संविधानसभा सदस्य सिद्धिकीको निधन

एक बर्ष अगाडि

कोरोना संक्रमणबाट तत्कालीन संविधान सभा सदस्य मोहम्मदी सिद्धिकीको निधन भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा ६२ वर्षीया सिद्धिकीको शनिबार निधन भएको हो ।    अस्पतालका डाक्टर पारस पाण्डेका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।...

पुरा पढ्नुहोस्

बागमतीको पुलमुनिसहित उपत्यकामा तीन जना मृत फेला

एक बर्ष अगाडि

काठमाडौं महानगरपालिका-८ पशुपतीस्थित बागमती खोलाको पुलमुनी अन्दाजी ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । उनको हाल नाम, थर, ठेगाना नखुलेको प्रहरीले जनाएको छ ।    यस्तै भक्तपुरको भक्तपुर नगरपालिका-६ चोछेस्थित सार्वजनिक पाटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय प...

पुरा पढ्नुहोस्