Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

पूर्वाधार विकासको योजनामा लगानी बोर्ड र नबिल बैंकबीच सम्झौता 

५ दिन अगाडि

लगानी बोर्ड र नबिल बैंकबीच पूर्वाधार विकासको लागि रणनीतिक योजनामा सम्झौता भएको छ ।   बुधवार काठमाडौंमा एक कार्यक्रमकाबीच बोर्ड र बैंकबीच सहमत पत्रमा हस्ताक्षर भएको हो ।   पूर्वाधार विकासको लागि रणनीतिक योजना सहमति पत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र नबिल...

पुरा पढ्नुहोस्

प्रधान सेनापति र इजरायली राजदूतबीच भेटवार्ता

५ दिन अगाडि

प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि इजरायलका राजदूत हानान जोडेर बीच भेटवार्ता भएको छ ।   बुधबार जंगी अड्डामा उनीहरुबीच भेटवार्ता भएको हो ।   प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले बताएको...

पुरा पढ्नुहोस्

स्थानीय तह निर्वाचन : १९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा

५ दिन अगाडि

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले ५६ नगरपालिकाको प्रमुख र १४० गाउँपालिकाको अध्यक्ष जितेको छ ।    जारी मतगणनामा कांग्रेस ६० नगरपालिका र ४२ गाउँपालिकामा अग्रस्थानमा छ । कांग्र...

पुरा पढ्नुहोस्

अधिकार माग्दामाग्दै १५ वर्षमै महानगरीय प्रहरीको ‘अवसान’, पूर्व एआईजी कार्की भन्छन्, ‘प्रहरीलाई यथास्थितिमै राख्न खोजियो’

५ दिन अगाडि

गृहमन्त्री बालकृष्ण खाणले मंगलबार संसदमा नेपाल प्रहरीसम्बन्धी एउटा विधेयक पेस गरे । नेपाल प्रहरी र नेपाल प्रहरीका कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) नामको उक्त विधेयक विशेषगरी उपत्यकाका प्रहरी कार्यालयको नाम परिवर्तन सम्बन्धमा छ ।     १ मंसिर २०६३ मा अर्धन्यायिक अधिका...

पुरा पढ्नुहोस्

शंखरापुरको नगरप्रमुखमा राप्रपा र उपप्रमुखमा कांग्रेस विजयी

५ दिन अगाडि

शंखरापुर नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापित विजयी भएका छन् । नापितले चार हजार ७०० मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले चार हजार २०२ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत सीता निरौलाले बताइन् ।  &...

पुरा पढ्नुहोस्

आफूलाई चिनियाँ कम्युनिष्ट पार्टी निकट दाबी गर्ने नेकपा सिवादीका ४ जना पक्राउ

५ दिन अगाडि

आफूलाई विभिन्न सञ्चारमाध्यमहरुको उपयोग गर्दै चिनियाँ कम्युनिष्ट पार्टी निकट रहेको दाबी गर्ने नेकपा सिवादीका ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले ३० वैशाखमा नयाँ बानेश्वरको संसद भवनअगाडि भएको बम विस्फोटको घटना अनुसन्धानकाक्रममा उनीहरुलाई  बन्दोबस्तीको सामानसहित पक्राउ गरेको हो...

पुरा पढ्नुहोस्

चाँगुनारायणको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

५ दिन अगाडि

चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी भएका छन् । एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।   नगरप्रमुखमा कांग्रेसका उम्मेदवार खत्रीले नौ हजार ५५० मत प्राप्त गरी विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेका...

पुरा पढ्नुहोस्

धनुषाका पाँच पालिकामा कांग्रेस र एमाले दुई–दुई, जसपा एकमा विजयी

५ दिन अगाडि

स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसले धनुषाको सबैभन्दा बढी स्थानीय तहमा अग्रता बनाएको छ । धनुषाको दुईवटा पालिका जितिसकेको कांग्रेसले थप पाँच पालिकामा अग्रता कायम गर्दा दुई पालिका जितेको नेकपा (एमाले)ले थप दुई स्थानीय तहमा अग्रता बनाएको छ ।    एउटा पालिकाको अध्यक्ष...

पुरा पढ्नुहोस्

प्रधानसेनापति र फ्रान्सेली कार्यवाहक राजदूतबीच भेटघाट, सैनिक सहचारीले गरे इन्टेलिजेन्सका जर्नेलसँग छलफल 

६ दिन अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि फ्रान्सका कार्यवाहक राजदूत लीला देवरादजालौबीच जंगी अड्डामा भेटघाट भएको छ ।       प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको भेटघाटमा मित्रराष्ट्र फ्रान्सका गैह्र आवासीय सैनिक सहचारी र सहायक सैनिक सहचारीको समेत उपस्थिती रहेको थियो ।...

पुरा पढ्नुहोस्

संसदमा पेश भयो नेपाल प्रहरी र प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय विधेयक 

६ दिन अगाडि

मंगलवारबाट शुरु भएको प्रतिनिधि सभाको ११ औँ अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठकमा नेपाल प्रहरी र नेपाल प्रहरी कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय विधेयक पेश भएको छ ।   मंगलबार गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र नेपाल प्रहरीका कार्य सञ्चालन सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) अध...

पुरा पढ्नुहोस्