Wednesday, 26 January 2022 | २०७८ माघ १२, बुधबार

भारतको उत्तराखण्डमा गएको भीषण हिमपहिरोमा नेपाली फसेको आशंका , १५० जना बेपत्ता (भिडियाेसहित)

११ महिना अगाडि

भारतको उत्तराखण्डको चमोली जिल्लाको हिमाली क्षेत्रमा आइतबार बिहान गएको हिमपहिरोले धौलीगंगा नदीमा आएको बाढीमा विभिन्न जलविद्युत परियोजनामा काम गरिरहेका १५० जना कर्मचारी बेपत्ता भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । यी परियोजनाहरुमा नेपाली कामदारको संख्या उल्लेख्य रहेको छ ।    हिमपह...

पुरा पढ्नुहोस्