Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

कतारका राजदूतले भेटे प्रधानसेनापति 

प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल–हेलबिच जंगी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।  

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति थापा र राजदूत युसुफबिच  दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको  थियो ।

सेनाले मित्रराष्ट्रका उच्चपदस्थ अधिकारीहरुसँग हुने यस किसिमको भेटवाताएले दुई देश बीचको आपसी सौहार्दपूर्ण सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्‍वास लिएको जनाएको छ । 

प्रतिक्रिया

1
  • Lpixub

    फाल्गुण ३, २०७८

    tadalafil max dose - cheap cialis cialis

प्रतिकृया थप्नुहोस्
  • Lpixub

    फाल्गुण ३, २०७८

    tadalafil max dose - cheap cialis cialis

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै