.jpg)
अर्थतन्त्रको स्थायित्वको लागि सरकारले दीर्घकालीन नीति बनाउन आवश्यक : राजेन्द्र मल्ल (अन्तर्वार्ता)
जेठ ९, २०७९

नेपाल प्रहरीको एआईजी बढुवामा पाँच जना सिफारिस
जेठ ९, २०७९

महानगरीय अपराध महाशाखाले पछिल्लो २४ घण्टामा गरेका चार कामले यतिबेला प्रहरी वृत्तमा चर्चा पाइरहेको छ ।
उसले १९–२० कात्तिकका २४ घण्टामा हत्या, बलात्कार, लागूऔषध र ठगी जस्ता जघन्य अपराधका आरोपीलाई प्रमाण सहित कानूनी कठघरामा उभ्याएको हो ।
महाशाखाको टोली कोभिड–१९ को महामारीका बिचपनि धरानसम्म पुगेर त्यहाँको प्रहरीसँगको सहकार्यमा एकजना हत्या आरोपीलाई पक्राउ गरेको हो ।
महाशाखाको टोलीले आशिष मगर हत्याका मुख्य अभियुक्त रुपेश आलेमगरलाई धरान भानुचोकबाट पक्राउ गरेको हो । उनले महाराजञ्ज क्षेत्रमा आपसी विवादमा आशिषको हत्या गरेका थिए । १४ कात्तिकमा धापासी हाईटमा आशिषको हत्या भएको थियो ।
उनलाई थप कारवाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जको जिम्मा लगाएको महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए ।
यस्तै २ कात्तिकमा चावहिल चोकस्थित एउटा होटलमा बालिकाको बलात्कार गरि फरार रहेका सुजनजंग कार्कीलाई सामाखुसीबाट पक्राउ गरेको छ । उनलाई थप कारवाहीका लागि वृत्त गौशाला पठाइएको छ ।
महाशाखाले विशेष सूचनाका आधारमा गौरीघाट क्षेत्रमा लागूऔषध चरेशको अवैध कारोबारमा संलग्न पाँच जनालाई करिब दुई किलो चरेश सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङगाका सरेन लामा, धादिङका सागर भन्ने सुरेश तामाङ, सोनाम तामाङ र दीपक तामाङलाई गौशाला वृत्तमा बुझाएको हो ।
उपत्यकाभित्र हुने जघन्य अपराध नियन्त्रण तथा अनुसन्धानको म्याण्डेट पाएको महाशाखाले पछिल्लो २४ घण्टामै हङकङ आइडी बनाइदिने भन्दै ठगीमा संलग्न आरोपीलाई समेत पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखा छेपेटारका कमल मगर रहेका छन् ।
उनले विभिन्न ब्यक्तिहरुलाई हङकङ आइडी बनाएर त्यहाँ पठाईदिने भन्दै मोटो रकम ठगी गरेका थिए । यस सम्बन्धमा थप अनुसन्धान र कारबाहीका लागि उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले पर्दाफासलाई बताए ।
tadalafil 40mg price - brand tadalafil 5mg order cialis 20mg generic
скільки ще буде тривати війна в україні коли закінчиться війна в україні передбачення скільки ще буде тривати війна в україні
अपराध महाशाखाको २४ घण्टाका चार काम, हत्या, बलात्कार, ठगी र लागूऔषधका कारोबारी फन्दामा - Pardafas rooznbrsft http://www.gqg4dk1n301u05f3541vw0p2hk146iyfs.org/ arooznbrsft [url=http://www.gqg4dk1n301u05f3541vw0p2hk146iyfs.org/]urooznbrsft[/url]
tadalafil 40mg price - brand tadalafil 5mg order cialis 20mg generic
скільки ще буде тривати війна в україні коли закінчиться війна в україні передбачення скільки ще буде тривати війна в україні
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit