Tuesday, 24 May 2022 | २०७९ जेठ १०, मङ्गलबार

#corruption

छोरीको प्रयोग गरेर घूस लिने सहायक रजिष्ट्रारलाई चार महिना जेल, एकलाख जरिवाना 

पर्दाफास रिपोर्टर एक बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ माघ २०७५ मा एक लाख रुपैयाँ घुससहित पक्राउ गरेका कम्पनी रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थीलाई बिशेष अदालतले दोषी ठहर गरेको छ ।   उनलाई चार महिना कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला भएको छ ।    विशेष अदालतका अध्यक्...}

पुरा पढ्नुहोस्