Wednesday, 26 January 2022 | २०७८ माघ १२, बुधबार

ट्रेण्डिङ

सेनाका उपरथी अनन्त कार्की 'सुरुक्क' जिम्मेबारी बुझाएर 'लुसुक्क' घर गए

पर्दाफास रिपोर्टर २ दिन अगाडि

प्रधानसेनापति प्रभुराम शर्मालाई आफु उपर पूर्वाग्रह र बदनियत राखी स्वच्छाचारी मनोमानी ढंगले अवधि थप नगरेको आरोप लगाउँदै राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीदेखि दुबै सदनका अध्यक्ष समेतलाई गुहारेका उपरथी अनन्त कार्की आईतबार आफ्नो जिम्मेबारी बुझबुझारथ गरेर घरबिदामा बसेका छन् ।    &n...}

पुरा पढ्नुहोस्

नेशनल डिफेन्स कोर्सका लागि छनौट भएका यी हुन् एक सहायक रथीसहित १३ महासेनानी 

पर्दाफास रिपोर्टर ३ दिन अगाडि

नेपाली सेनामा उपरथी (मेजर जनरल) बढुवाका लागि अनिबार्य गरिएको नेशनल डिफेन्स कोर्सका लागि विश्वका ७ देशमा एक सहायक रथी (ब्रिगेडियर जर्नेल) सहित १३ महासेनानी (कर्णेल) अध्यनरत रहेका छन् ।      नेपाली सेनाका सहायक रथी दिपेशजंग शाहसहित १३ जना महासेनानीहरुले नेशनल डिफेन्स कोर्स गरिर...}

पुरा पढ्नुहोस्

सशस्त्र नियमावली संशोधन प्रस्ताव, बढुवा, अवकाश र निवृत्तिभरणमा परिवर्तन गरिँदै

पर्दाफास रिपोर्टर १५ घण्टा अगाडि

सशस्त्र प्रहरी बल (एपीएफ) ले आफ्नो नियमावली संशोधन गर्ने तयारी गरेको छ । बढुवा, अनिवार्य अवकाश, निवृत्ति भरणलगायत विषयमा एपीएफले नियमावलीमा भएका प्रावधानलाई संशोधन गर्न लागेको ।    स्रोतका अनुसार सशस्त्र मुख्यालयले संशोधन गर्नुपर्ने नियम, उपनियमहरु तयारी पारी गृह मन्त्रालयमा बुझाउने...}

पुरा पढ्नुहोस्

प्रहरीको संयुक्त राष्ट्र संघ छनौटमा नयाँ नियमले मर्कामा प्रहरी अधिकारी 

पर्दाफास रिपोर्टर ३ दिन अगाडि

नेपाल प्रहरीले संयुक्त राष्ट्र संघको विशेष राजनीतिक मिशन रहेका देशसहित सुडान र कंगोमा पठाउने अधिकारीहरुका बिषयमा नयाँ मापदण्ड लागू गरेपछि यसले संगठनभित्र लफडा सुरु भएको छ ।      प्रहरीले संयुक्त राष्ट्र संघबाटै पूर्ववर्ती शर्त अनुसार सहमतीको कोटा घटाएको भन्दै नयाँ मापदण्ड लाग...}

पुरा पढ्नुहोस्

यी हुन् सशस्त्रको केन्द्रीय कमाण्डका उत्कृष्ट अधिकारी

पर्दाफास रिपोर्टर २ दिन अगाडि

सशस्त्र प्रहरी बल स्थापनाको दिवसको अवसरमा केन्द्रीय कार्यालय र काठमाडौं उपत्यकाका इकाइहरुमा रही वर्षभरिमा उत्कृष्ट कार्यसम्पादन गर्ने अधिकारी घोषित भएका छन् ।    उत्कृष्ट कार्यमा पुरस्कृत हुने अधिकृतहरु डीएसपी सुमनजंग थापा, डीएसपी सुमन बोगटी, डीएसपी रविन भुजेल, प्रहरी निरीक्षकहर...}

पुरा पढ्नुहोस्

रक्षा सचिव शर्मा जंगी अड्डामा

पर्दाफास रिपोर्टर एक दिन अगाडि

रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले आज नेपाली सेनाको मुख्यालय जंगा अड्डाको भ्रमण गरेका छन् । रक्षा सचिवमा नवनियुक्त शर्मालाई सेनाले जंगीअड्डामा स्वागत गरेको हो ।    जंगी अड्डास्थित सगरमाथा हलमा आयोजित स्वागत कार्यक्रममा रक्षा सचिव शर्मालाई वर्तमान वस्तुस्थिति,सेनाको संगठनात्मक संर...}

पुरा पढ्नुहोस्

कहाँ हराए यी १३ प्रहरी ? ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

पर्दाफास रिपोर्टर एक दिन अगाडि

नेपाल प्रहरीले आफ्नो सम्पर्कमा नरहेका १३ प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सूचना जारी गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार दुई जना प्रहरी हवल्दार र ११ जना प्रहरी जवान कार्यालयको सम्पर्कमा छैनन् ।    सम्पर्कमा नरहेकाहरुमा प्रहरी हवल्दारहरु दीपेन्द्र सिंह र मंगल सिंह क...}

पुरा पढ्नुहोस्

यसरी भयो सशस्त्रको छिन्नमस्ता बाहिनी देशभरिकै उत्कृष्ट

पर्दाफास रिपोर्टर एक दिन अगाडि

सशस्त्र प्रहरी बलले सोमबार आफ्नो २१ औं स्थापना दिवस मनाउँदै गर्दा देशैभरिमध्ये मधेश प्रदेशको महोत्तरीमा रहेको छिन्नमस्ता बाहिनी मुख्यालय उत्कृष्ट भयो । सशस्त्रका आठवटा बाहिनीमा छिन्नमस्ता उत्कृष्ट भएको हो ।    यसका प्रमुख हुन् डीआईजी गणेश ठाडा मगर । उनको नेतृत्वमा प्रदेशमा शान्तिसुरक...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्माकाे 'आन्तरिक 'द्वन्द्व' रोक्ने प्रयासमा उपरथी कार्कीको 'धावा' (उजुरीसहित)

पर्दाफास रिपोर्टर ४ दिन अगाडि

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मालाई उनले कमाण्ड सम्हालेको एक महिनापछि नै एउटा पत्र पुग्यो । खामबन्दी त्यो पत्र उनका एक जना विश्वासपात्रमार्फत जंगी अड्डा पुगेको थियो ।      नेपाली सेनाभित्र भइरहेका गतिविधि, अनियमितता र सुधारका पाटोसहितको सो पत्रमा सेनाकै केही उप...}

पुरा पढ्नुहोस्

दाङबाट फरार कैदी परियार भारतमा भेटिए

पर्दाफास रिपोर्टर एक दिन अगाडि

प्रहरीकै मोटरसाइकल लिएर फरार भएका दाङको घोराही कारागारका कैदी यमराज परियारलाई प्रहरीले पुनः पक्राउ गरेको छ । भारतमा  लुकिछिपी बस्दै आएका परियारलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी प्रहरीले नेपाल ल्याएको हो ।     दाङ प्रहरीका डीएसपी मुकुन्द रिजालकाे नेतृत्वमा खटिएकाे टाेलीले...}

पुरा पढ्नुहोस्