सेनाको गण, गुल्म र पोस्टका कमाण्डर फेरिए (सूचीसहित)

नेपाली सेनाका गण, गुल्म तथा युनिटहरुको कमाण्डर फेरिएको छ ।

सेनाका अनुसार विपद व्यवस्थापन निर्देशनालयका प्रमुख सेनानी बालकृष्ण कार्कीलाई राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयको जिम्मेवारी दिइएको छ । यस्तै, नं. १ विपद व्यवस्थापन गणका प्रमुख सेनानी सन्जीव सिलवाललाई कालीप्रसाद गणको जिम्मेवारी दिइएको छ ।

यस्तै, प्रमुख सेनानीहरु रमेश गुरुङलाई कालीशक्ति गण, विमलकुमार वाग्लेलाई भवानीबक्स गण, रविजंग खड्कालाई पुरानो गोरख गण, रवीन्द्र थापालई गणेशदल गण र प्रमोदकुमार शर्मालाई नरसिंह दल गणको जिम्मेवारी दिइएको छ ।

यस्तो छ सूचीः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर