हाम्रो बारे

न्युज सोसाइटी प्राइभेट लिमिटेड पर्दाफास डट कमको प्रकाशक हो । यसले करिब दुई वर्षदेखि व्यवसायिक रुपमा पर्दाफास डटकम प्रकाशन गर्दे आइरहेको छ । यो नेपाली र अग्रेजी भाषामा हाल प्रकाशन भइरहेको हो ।

पर्दाफास डट कम अपराध, सुरक्षा, कुटनीति, भ्रष्टाचार, न्याय, प्रशासन, व्यापार र राजनीतिका भित्री खबर निरन्तर सम्प्रेषण गर्ने अनलाइन पत्रिका हो ।

समाचार, बिचार र विश्लेषणमा तथ्यलाई पहिलो प्राथमिकतामा राख्ने पर्दाफास डटकम अनुभवी, स्थापित र विश्वसनिय पत्रकारहरूको समुहबाट भइरहेको हो । यो प्रचलित कानून अनुसार सरकारका सबै निकायमा नियम अनुसार दर्ता रहेको छ ।