अमेरिकी सेनाका इन्डो प्यासिफिक क्षेत्रका प्रमुख र प्रधानमन्त्री देउवासँग भेटवार्ता

अमेरिकी सेनाका इन्डो प्यासिफिक क्षेत्रका प्रमुख चार्ल्स ए फ्लिनले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेका हुन् ।

भेटमा उनीहरुबीच द्विपक्षीय आपसीहितका विविध विषयमा छलफल भएको थियो ।

प्रमुख फ्लिन चारदिने औपचारिक सद्भावना भ्रमणका लागि बिहीबार नेपाल आएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *