सशस्त्र प्रहरीका ५६ इन्स्पेक्टरको डीएसपीमा बढुवा सिफारिस

सशस्त्र प्रहरी बल, नेपालले आफ्ना ५६ जना निरीक्षकलाई नायव निरीक्षकमा बढुवा सिफारिस गरेको छ ।
बढुवा समितिको बिहीवार बसेको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । बढुवामा चित्त नबुझेका अधिकारीहरुले त्यस बिरुद्ध सात दिनभित्र नियम अनुसार उजुरी दिन सक्ने नायव महानिरीक्षक बिदुर खड्काद्धारा प्रेषित सूचनामा उल्लेख छ ।

यी हुन् बढुवा भएका सशस्त्र निरीक्षकहरु-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर