
सशस्त्रको संचार तथा इन्जिनियरिङका यी ६ इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस


सशस्त्र प्रहरी बल, नेपालका ६ जना प्राविधिक निरीक्षकहरुलाई नायव उपरीक्षकमा बढुवा सिफारिस गरिएको छ । सशस्त्र प्रहरीको प्राविधिक समूह अन्तरगत संचार तथा इन्जिनियरिङका उनीहरुको बढुवा सिफारिस गरिएको हो ।
बढुवा सिफारिस हुने इन्स्पेक्टरहरुमा इन्जिनियर अजित मास्के, सिताराम खड्का, मिलन शर्मा ढकाल, अमरराज बैद्य र रविन मर्हजन रहेका छन् । यस्तै संचारका सूर्यनारायण मण्डल रहेका छन् ।
हेरौं सशस्त्रको सूचना-
- गठबन्धनको संस्कारलाई आत्मासात गर्दै अघि बढ्नुको विकल्प छैन : देउवा
- राजेन्द्र लिङ्देनको व्यंग्य- वैशाख १५-२० तिर फेरि विश्वासको मत लिनुपर्ने दिन नआओस्
- राष्ट्रिय सहमितबारे एमालेलाई माओवादीको जवाफ- पहिलो ठूलो दल कांग्रेसलाई धरहराबाट हेर्नुपर्ने कि सगरमाथाबाट?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न- अर्कोचोटि विश्वासको मत लिने कार्यसूची कहिले छ?
प्रतिक्रिया