सशस्त्रको संचार तथा इन्जिनियरिङका यी ६ इन्स्पेक्टरलाई डीएसपीमा बढुवा सिफारिस

सशस्त्र प्रहरी बल, नेपालका ६ जना प्राविधिक निरीक्षकहरुलाई नायव उपरीक्षकमा बढुवा सिफारिस गरिएको छ । सशस्त्र प्रहरीको प्राविधिक समूह अन्तरगत संचार तथा इन्जिनियरिङका उनीहरुको बढुवा सिफारिस गरिएको हो ।

बढुवा सिफारिस हुने इन्स्पेक्टरहरुमा इन्जिनियर अजित मास्के, सिताराम खड्का, मिलन शर्मा ढकाल, अमरराज बैद्य र रविन मर्हजन रहेका छन् । यस्तै संचारका सूर्यनारायण मण्डल रहेका छन् ।

हेरौं सशस्त्रको सूचना-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा खबर