सशस्त्र प्रहरीका १३ एसएसपीकाे सरूवा

सशस्त्र प्रहरी बलका १३ एसएसपी सरुवा भएका छन् ।

शुक्रबार बसेको मन्त्रीस्तरको बैठकले गरेको निर्णयअनुसार एसएसपीहरुको सरुवा भएको हो ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले एक सूचना जारी गर्दै १३ जना एसएसपी र कामूएसएसपीहरूको सरुवा भएको जानकारी दिएको हो ।

हेर्नुहोस् सूची –

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर