एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आइतबार बिहान बस्दैछ ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट शुरु हुने सचिवालय बैठकका लागि सात वटा अजेण्डा तोकिएको प्रचार विभागका उप प्रमुख विष्णु रिजालले बताए ।
आगामी चुनावी तयारी, प्रचार कामको व्यवस्थापन, वैचारिक राजनीतिक प्रशिक्षण, सदस्यता वितरण र नवीकरण,विभागहरुको कामको व्यवस्थापनको विषयमा निर्णय गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर