सशस्त्र प्रहरीमा एसएसपी र एसपी बढुवाका लागि सूचना निकालियाे

सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र वरिष्ठ उपरीक्षक (एसएसपी) र सशस्त्र उपरीक्षकमा साधारण सहित विभिन्न उपसमूहमा बढुवाका लागि सूचना निकालेकाे छ।

बलका अतिरिक्त महानिरीक्षक नारायणदत्त पाैडेलले ताेकिएकाे समयावधीभित्र बढुवा प्रयाेजनका लागि कागजपत्र बुझाउन सूचना निकालेका हुन्।

सूचना अनुसार एसएसपीमा साधारण, कानून, स्वास्थ्य र संचार तथा इन्जिनियरिङ र एसपीमा कानून र लेखा उपसमूहमा बढुवाका लागि सूचना निकालिएकाे हाे ।

हेराैं सूचना-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा खबर