
सशस्त्र प्रहरीमा एसएसपी र एसपी बढुवाका लागि सूचना निकालियाे


सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र वरिष्ठ उपरीक्षक (एसएसपी) र सशस्त्र उपरीक्षकमा साधारण सहित विभिन्न उपसमूहमा बढुवाका लागि सूचना निकालेकाे छ।
बलका अतिरिक्त महानिरीक्षक नारायणदत्त पाैडेलले ताेकिएकाे समयावधीभित्र बढुवा प्रयाेजनका लागि कागजपत्र बुझाउन सूचना निकालेका हुन्।
सूचना अनुसार एसएसपीमा साधारण, कानून, स्वास्थ्य र संचार तथा इन्जिनियरिङ र एसपीमा कानून र लेखा उपसमूहमा बढुवाका लागि सूचना निकालिएकाे हाे ।
हेराैं सूचना-
- न्यूनतम साझा कार्यक्रम कार्यान्वयन हुने आशामा फेरि विश्वासको मत दिँदैछौं : रास्वपा
- भारत र जापानका प्रधानमन्त्रीबीच भेट, इन्डो–प्यासिफिक क्षेत्रमा नयाँ रणनीति अपनाउने घोषणा
- गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैन : देउवा
- राजेन्द्र लिङ्देनको व्यंग्य- वैशाख १५-२० तिर फेरि विश्वासको मत लिनुपर्ने दिन नआओस्
प्रतिक्रिया