नेपाल प्रहरीका ३२ एसपी एसएसपीमा बढुवा सिफारिस

गृहमन्त्रालयले ३२ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ ।

बढुवा समितिको शनिबार बसेको बैठकले ३२ जना एसपीलाई सम्बन्धित समूहमा एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

प्रहरी सेवामा फरक समयमा भर्ना भएका यी ३२ जना बढुवा सिफारिस भएका हुन् । बढुवा सिफारिस भएका सबै १९ साउन २०७४ मा प्रहरी नायब उपरीक्षकबाट प्रहरी उपरीक्षकमा बढुवा भएका हुन् ।

एसपी बढुवामा पाँचाै नम्बरमा रहेका गणेश चन्द माथि उक्लिएका छन् । यस्तै सिद्धिविक्रम शाहले ब्याचकाे बरियता कायम राखेका छन् । भने दानबहादुर कार्की समेतले ब्याचमा एक नम्बर बढुवा सिफारिस भएका छन् ।

याे बढुवा सिफारिस हुनेहरुमा बिमल बस्नेत र रामेश्वरप्रसाद यादव छुटेका छन् ।

हेरौं बढुवा सिफारिस सूची-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर