नेपाल प्रहरीका ४ एसपी एसएसपीमा बढुवा सिफारिस

नेपाल प्रहरीको प्राविधिकतर्फका चारजना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाको लागि सिफारिस भएका छन् ।

शनिबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, चिकित्सकतर्फ ३ जना र प्राविधिक प्रहरी समूह, मेकानिकल इन्जिनियरिङ्ग तथा सवारीतर्फका १ जनासहित ४ जना एसपीलाई एसएसपीमा बढुवाको लागि सिफारिस गरेको हो ।

को को बढुवा सिफारिसमा को को परे ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *