
सशस्त्र प्रहरीका ८९ जना सई र वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस


सशस्त्र प्रहरीका ८९ जना सशस्त्र प्रहरी नायब निरीक्षक (सई) र सशस्त्र प्रहरी वरिष्ठ नायब निरीक्षक (सिनियर सई) हरू सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवा सिफारिस भएका छन् ।
सशस्त्र प्रहरी बल, नेपालको बढुवा समितिको शुक्रबार बसेको बैठकले साधारण समूह, साधारण उपसमूहका ८९ जना सई र वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको सूचना बढुवा समितिका सदस्य सचिव डीआईजी बिदुर खड्काद्धारा जारी गरेका हुन् ।
हेरौं बढुवा सिफारिस सूची-
- वैशाखमा फेरि विश्वासको मत लिनुपर्ने आशंका गर्नु अस्वाभाविक होइन : माधव नेपाल
- न्यूनतम साझा कार्यक्रम कार्यान्वयन हुने आशामा फेरि विश्वासको मत दिँदैछौं : रास्वपा
- भारत र जापानका प्रधानमन्त्रीबीच भेट, इन्डो–प्यासिफिक क्षेत्रमा नयाँ रणनीति अपनाउने घोषणा
- गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैन : देउवा
प्रतिक्रिया