३६ डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस

प्रहरी प्रधान कार्यालयले ३६ जना प्रहरी नायव निरीक्षक (डीएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा गर्न सिफारिस गरेको छ । बढुवा समितिको बुधवारको बैठकले उनीहरुको बढुवा सिफारिस गरेको हो ।

बढुवा हुनेहरुमा ६ साउन २०७०, ५ मंसिर २०७१ र ११ फागुन २०७१ मा इन्स्पेक्टरबाट डीएसपी बढुवा भएका अधिकृतहरु रहेका छन् ।

हेरौं बढुवा सिफारिस सूचीः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *