नेपाली सेनाका गुल्मपतिहरु फेरिए

नेपाली सेनाले देशभर रहेका आफ्ना गुल्मपतिहरुको सरुवा नियुक्ति गरेको छ । सैनिक मुख्यालय जंगी अड्डाले २३ असारदेखि लागू हुनेगरि ५३ जना सेनानी (मेजर) हरुको सरुवा गरेको हो ।

यसरी सरुवा हुने मेजरहरुका धेरैलाई गुल्ममा खटाइएको छ । केही भने गुल्मको कमाण्ड सकेर सैनिक मुख्यालय अन्तर्गतका विभाग, महानिर्देशनालय, निर्देशनालय , कमाण्ड र शिक्षालयमा सरुवा भएका छन् ।

हेर्रौं सरुवा नियुक्ति सूची:-

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *