प्रहरीका आठ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा सिफारिस

नेपाल प्रहरीको प्राविधिक तर्फका आठ वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा बढुवाको लागि सिफारिस भएका छन् ।

बुधबार साँझ बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ उपसमूह, सूचना प्रविधि र कम्प्युटरतर्फ सातजनाका साथै प्राविधिक प्रहरी समूह, स्वास्थ्य उपसमूह, अन्यतर्फका एकजना गरी आठजना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवाको लागि सिफारिस गरेको हो ।

को को परे सिफारिसमा ? 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर