
नेपाली सेनाका १४१ मेजरको सरुवा


नेपाली सेनाका १ सय ४१ जना सेनानी (मेजर) हरुको सरुवा भएको छ । सेनाको सैनिक सचिव विभागले सोमबार उनीहरुको सरुवा गरेको हो ।
सैनिक सचिव सहायक रथी गौरवकुमार केसीद्धारा प्रेषित सरुवा पत्रमा विभागको सिफारिस र मानविय कारणले सरुवा भएका केही अधिकृतहरुको दुई वर्ष कार्यकाल पुरा नगरेका पनि यो सरुवामा परेका छन् ।
यस्तै सेनाका विभिन्न शिक्षण संस्थामा शिक्षक अधिकृतहरुको आवश्यकता भएकाले उनीहरुलाई समेत छनौट गरेर सरुवा भएको छ ।
यी हुन् सरुवा भएका अधिकृतहरु:-
- वैशाखमा फेरि विश्वासको मत लिनुपर्ने आशंका गर्नु अस्वाभाविक होइन : माधव नेपाल
- न्यूनतम साझा कार्यक्रम कार्यान्वयन हुने आशामा फेरि विश्वासको मत दिँदैछौं : रास्वपा
- भारत र जापानका प्रधानमन्त्रीबीच भेट, इन्डो–प्यासिफिक क्षेत्रमा नयाँ रणनीति अपनाउने घोषणा
- गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैन : देउवा
प्रतिक्रिया