नेपाली सेनाका १४१ मेजरको सरुवा

नेपाली सेनाका १ सय ४१ जना सेनानी (मेजर) हरुको सरुवा भएको छ । सेनाको सैनिक सचिव विभागले सोमबार उनीहरुको सरुवा गरेको हो ।

सैनिक सचिव सहायक रथी गौरवकुमार केसीद्धारा प्रेषित सरुवा पत्रमा विभागको सिफारिस र मानविय कारणले सरुवा भएका केही अधिकृतहरुको दुई वर्ष कार्यकाल पुरा नगरेका पनि यो सरुवामा परेका छन् ।

यस्तै सेनाका विभिन्न शिक्षण संस्थामा शिक्षक अधिकृतहरुको आवश्यकता भएकाले उनीहरुलाई समेत छनौट गरेर सरुवा भएको छ ।

यी हुन् सरुवा भएका अधिकृतहरु:-

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा खबर