प्रहरीका १२ इन्स्पेक्टर, १११ सिनियर सई, १३७ सई र १४२ असईको काज सरुवा

नेपाल प्रहरीका आर्थिक लेखा प्रशासन तर्फका ४०२ जना इन्स्पेक्टर (प्रहरी निरीक्षक), वरिष्ठ सई (सिनियर सव इन्स्पेक्टर), सई (सव इन्स्पेक्टर) र असई (असिस्टेन्ट सव इन्स्पेक्टर) को काज सरुवा गरेको छ ।

लामो समय अवरुद्ध भएको सरुवा र काज प्रक्रिया नयाँ निर्देशिका बनाएर सुचारु गरिएको हो । प्रहरी अधिकृत र जुनियर प्रहरी अधिकृतलाई क, ख र ग श्रेणीका बजेट चल्ने प्रहरी इकाइमा काज सरुवा भएको छ ।

हेरौं कसको काज कहाँ भयो-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर