सशस्त्र प्रहरीका १३३ असईलाई सईमा बढुवा गर्न सिफारिस

सशस्त्र प्रहरी बल, नेपालमा साधारण उपसमूहका आफ्ना १३३ सशस्त्र सहायक निरीक्षक (असई) लाई सशस्त्र नायव निरीक्षक (सई) मा बढुवा सिफारिस गरेको छ ।

सशस्त्र प्रहरी उपरीक्षक अच्युतकुमार मजगैया सदस्य सचिव रहेको बढुवा समिति सचिवालयले बिहीवार राती उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।

हेरौं बढुवा हुनेहरुको सूची:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर