नेपाल प्रहरीका १३ एसएसपीको सरुवा र बढुवा भएका ३२ को पदस्थापन

प्रहरी प्रधान कार्यालयले १३ वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा र हालै बढुवा भएका ३२ जनाको पदस्थापन गरेको छ ।

मानव स्रोत विभागले बढुवा भएका सिद्धिविक्रम शाहलाई प्रदेश प्रहरी कार्यालय लुम्बिनी र दानबबहादुर कार्यालयलाई सुर्खेत पदस्थापन गरेको छ । यस्तै उमाप्रसाद चतुर्वेदीलाई दिल्लीस्थित नेपाली दूतावासमा कन्सुलरकाे जिम्मेबारी दिइएकाे छ ।

यस्तै यसअघि काज सरुवा भएका एसएसपीहरुको सोही स्थानमा सरुवा गरिएको छ ।

हेर्नुहोस सूचीः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा खबर