
नेपाल प्रहरीका १३ एसएसपीको सरुवा र बढुवा भएका ३२ को पदस्थापन


प्रहरी प्रधान कार्यालयले १३ वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा र हालै बढुवा भएका ३२ जनाको पदस्थापन गरेको छ ।
मानव स्रोत विभागले बढुवा भएका सिद्धिविक्रम शाहलाई प्रदेश प्रहरी कार्यालय लुम्बिनी र दानबबहादुर कार्यालयलाई सुर्खेत पदस्थापन गरेको छ । यस्तै उमाप्रसाद चतुर्वेदीलाई दिल्लीस्थित नेपाली दूतावासमा कन्सुलरकाे जिम्मेबारी दिइएकाे छ ।
यस्तै यसअघि काज सरुवा भएका एसएसपीहरुको सोही स्थानमा सरुवा गरिएको छ ।
हेर्नुहोस सूचीः
- राजेन्द्र लिङ्देनको व्यंग्य- वैशाख १५-२० तिर फेरि विश्वासको मत लिनुपर्ने दिन नआओस्
- राष्ट्रिय सहमितबारे एमालेलाई माओवादीको जवाफ- पहिलो ठूलो दल कांग्रेसलाई धरहराबाट हेर्नुपर्ने कि सगरमाथाबाट?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न- अर्कोचोटि विश्वासको मत लिने कार्यसूची कहिले छ?
- प्रधानमन्त्रीले वैदेशिक सम्बन्ध बिगार्नुभयो, विश्वासको मत दिँदैनाैं : ओली
प्रतिक्रिया