प्रहरीका १७०८ जना जवानको सहायक हवल्दारमा बढुवा सिफारिस

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा थपिएको नयाँ पद अनुसार आफ्ना एकहजार ७ सय ८ जनालाई जवान (सिपाही) लाई सहायक हवल्दार पदमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको ६ साउनमा बसेको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो ।

हेरौं बढुवा सिफारिस भएकाहरुको सूचीः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *