नेपाली सेनाका २४ मेजरको लेफ्टिनेण्ट कर्णेलमा बढुवा र सरुवा

नेपाली सेनाको सैनिक सचिव विभागले शुक्रबार २४ सेनानी (मेजर) लाई प्रमुख सेनानी (लेफ्टिनेण्ट कर्णेल) मा बढुवासहित सोही मितिदेखि लागू हुनेगरि सरुवा नियुक्ति गरेको छ ।

प्रधानसेनापति प्रभुराम शर्मा सेना प्रमुख सम्मेलनका लागि अष्ट्रेलिया उडनुुअघि उनीहरुको बढुवा र सरुवा एकसाथ भएको हो ।

लेफ्टिनेण्ट कर्णेलमा बढुवा भएका अधिकृतहरुमध्ये धेरैलाई कमाण्डरको जिम्मेबारी दिइएको छ ।

हेरौं बढुवा तथा सरुवा सूचीः

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर