सशस्त्र प्रहरीका चार समूहका २० एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

सशस्त्र प्रहरी बल नेपालले साधारण, कानून, सञ्चार र स्वास्थ्य समूहका गरी सशस्त्र उपरीक्षक (एसपी) लाई सशस्त्र वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्न सिफारिस गरेकाे छ ।

बढुवा समिति सचिवालयकाे शुक्रबार बसेकाे बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेकाे हाे ।

यसरी बढुवा हुनेहरूमध्ये साधारणतर्फ यसअघि कायममुकायम भएका १४ जना र २ जना नयाँ समूह राखेर बढुवा सिफारिस भएकाे छ ।

 

हेरौं बढुवा सिफारिस सूची :

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर