बढुवा भएका ३६ एसपीकाे पदस्थापन

प्रहरी प्रधान कार्यालयले हालै बढुवा भएका ३६ जना प्रहरी उपरीक्षकहरुकाे पदस्थापन गरेकाे छ । गृह मन्त्रालय सचिवस्तरकाे निर्णयबाट एसपीमा बढुवा नियुक्ती भएका उनीहरुकाे पदस्थापन गरिएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर