एम अधिकारी भेटियो, उनी राष्ट्र बैंकका गभर्नर हुन् : गजेन्द्रबहादुर महत

नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले एमालेको अर्थ तथा योजना विभागमा उल्लेखित नाम एम अधिकारी आफूले भेट्टाएको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले एम अधिकारी पैसामा अधिकार भएको मान्छे भएको र सो मान्छे नेपाल राष्ट्र बैंकको गभर्नर रहेको दाबी गरेका छन् ।

उनले नेपाल राष्ट्र बैंकको गभर्नरलाई कारबाही गर्न माग पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर