सशस्त्र प्रहरीमा इन्स्पेक्टर र सईको भर्ना खुल्यो

सशस्त्र प्रहरी बल, नेपालले प्राविधिक तर्फको सशस्त्र प्रहरी निरीक्षक र नायब निरीक्षक तर्फ भर्ना खुला गरेको छ । बलले सशस्त्र प्रहरी निरीक्षक तर्फ ११ खुलासहित २२ र नायब निरीक्षक तर्फ २५ खुला सहित ४६ पदमा भर्ना खुला गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकहरुले शुुक्रबार देखि १२ भदौंसम्म आवेदन दिन सक्ने बलले जनाएको छ । चिकित्सक तर्फ एसबीबीएस र नायब निरीक्षकका लागि सम्बन्धित विषयमा प्रमाण पत्र तह उर्तिण शैक्षिक योग्यता माग गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर