जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त भएका छन् ।

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई पुनः मन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति मन्त्रालय प्रवेश गराएर करको दर हेरफेर गराएको आरोप लागेपछि उनले असार २२ गते पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर