नेपाल प्रहरीका १३ जना एसपीहरूको काज सरुवा

नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी) हरूको काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले आइतबार प्रकाशित गरेको सूचनामा आवश्यकताअनुसार १३ जना एसपीको काज सरुवा गर्ने निर्णय गरिएको उल्लेख छ ।

हेराैं काज सरुवा सूची :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर