स्वदेश फर्किइन् कांग्रेस नेतृ आरजु

स्वास्थ्योपचारका लागि भारत पुगेकी नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा आइतबार स्वदेश फर्किएकी छन् ।

भारतको नयाँदिल्लीमा रहेकी आरजु स्वदेश फर्किएकी भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले ट्वीटरटमार्फत आरजुको शुभयात्राको कामना गर्दै पुष्टि गरेका छन् ।

आरजुले दिल्लीस्थित म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया गराएकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *