सशस्त्रका १११ जना जुनियर अधिकृतको सरुवा

सशस्त्र प्रहरी बल, नेपालले आफ्ना १११ जना जुनियर अधिकृतहरूको सरुवा गरेको छ ।

लेखा समूहका ४४ जना सशस्त्र सहायक निरीक्षक (असई) र ६७ जना सशस्त्र नायब निरीक्षक (सई) हरूको सरुवा भएको हो ।

उनीहरूको आवश्यकताअनुसार सरुवा गरिएको सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले जनाएको छ ।

हेराैं सरुवा सूची :

सरुवा सूची (असईतर्फ) :

सरुवा सूची (सईतर्फ) :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा खबर