
सशस्त्रका १११ जना जुनियर अधिकृतको सरुवा


सशस्त्र प्रहरी बल, नेपालले आफ्ना १११ जना जुनियर अधिकृतहरूको सरुवा गरेको छ ।
लेखा समूहका ४४ जना सशस्त्र सहायक निरीक्षक (असई) र ६७ जना सशस्त्र नायब निरीक्षक (सई) हरूको सरुवा भएको हो ।
उनीहरूको आवश्यकताअनुसार सरुवा गरिएको सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले जनाएको छ ।
हेराैं सरुवा सूची :
सरुवा सूची (असईतर्फ) :
सरुवा सूची (सईतर्फ) :
- पाकिस्तानका लागि नेपाली राजदूत अधिकारी र पाकिस्तानकी राष्ट्रिय सभा सदस्य आलमबीच भेटवार्ता
- नक्कली सर्टिफिकेट पेस गरेर सबइन्जिनियरको जागिर खाने रामबाबु यादवविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती कर्मचारीको प्रत्येक ५ वर्षमा एक तह बढुवासहित तहगत व्यवस्थाको माग
- सशस्त्रद्वारा ट्रकमा लुकाएर भारत लैजान लागेको १४३ किलो गाँजा बरामद
प्रतिक्रिया