सशस्त्र प्रहरीका ४२८ इन्स्पेक्टरहरुको एकैपटक सरुवा

सशस्त्र प्रहरी बल, नेपालका ४२८ प्रहरी निरीक्षकहरुको एकैपटक सरुवा भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको मंगलबारको निर्णयले उनीहरुको सरुवा भएको हो ।

सरुवा भएका उनीहरुले १ साउनदेखि सरुवा भएकै इकाइबाट तलब र भत्ता बुझ्ने सरुवा पत्रमा उल्लेख गरिएको छ ।

हेरौं सरुवा सूचीः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *