सशस्त्र प्रहरीका १६३ बीओपीका लागि तोकिए यी इन्स्पेक्टर

सशस्त्र प्रहरी बल, नेपालले देशभर रहेका १६३ बोर्डर आउट पोस्टका लागि इन्चार्जहरुको बिहीबार काज सरुवा गरेको छ ।

पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिण भारत र चीन सीमामा रहेका यी बीओपीमा इन्स्पेक्टर प्रमुख रहने व्यवस्था रहेको छ ।

सशस्त्र प्रहरीले बिहीबार नै ४२८ प्रहरी निरीक्षकहरुको एकैपटक सरुवा गरेको थियो ।

यसरी सरुवा भएकाहरुमध्येबाट १६३ जनालाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको मंगलबारको निर्णयले काज सरुवा भएको हो ।

सरुवा भएका उनीहरुले १ साउनदेखि सरुवा भएकै इकाइबाट तलब र भत्ता बुझ्ने सरुवा पत्रमा उल्लेख गरिएको छ ।

हेरौं काज सरुवा सूचीः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर