नेपाल प्रहरीका ४३ डीएसपीकाे काज सरुवा, वृत्त प्रमुख फेरिए

नेपाल प्रहरीले आफ्ना ४३ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको काज सरुवा गरेको छ। उपत्यका अन्तरगतका वृत्त र डीएसपी प्रमुख रहने जिल्लाकाे नेतृत्व समेत परिवर्तन भएकाे छ। यसपटक निर्मला प्रकरणमा पीडित बनेका डीएसपी अंगुर जिसीलाई महाराजगञ्ज वृत्तकाे नेतृत्व दिइएकाे छ।

शुक्रबार उनीहरूको आवश्यकताअनुसार काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

हेरौं काज सरुवा सूचीः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *