![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
नेपाल प्रहरीका १३१ डीएसपीको सरुवा, वृत्त र जिल्ला इन्चार्ज फेरिए
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![नेपाल प्रहरीका १३१ डीएसपीको सरुवा, वृत्त र जिल्ला इन्चार्ज फेरिए](https://www.pardafas.com/wp-content/uploads/2022/07/police-hq-2022.jpg)
प्रहरी प्रधान कार्यालयले एकैदिन १३१ नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ ।
यसअघि काज खटाइएका ४३ जनाको थमौतीसहित उनीहरुको सरुवा भएको हो । सरुवा अनुसार काठमाडौं उपत्यकामा मुख्य वृत्त र डीएसपी इन्चार्ज हुने जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
सरुवा सूची अनुसार वृत्त महाराजगञ्जमा अंगुर जिसी, वृत्त मालिगाउँमा अनिशकुमार कर्ण, वृत्त दरबारमार्गमा कोपिला चुडाल, वृत्त लैनचौरमा गणेशबहादुर बम, वृत्त सिंहदरबारमा गोविन्द पुरी, वृत्त नयाँ बानेश्वरमा निशान्त श्रीवास्तव, वृत्त कीर्तिपुरमा पुरुषोत्तम पाण्डे, वृत्त बालाजु रबिन बिष्ट, वृत्त जगाती राजकुमार श्रेष्ठ, वृत्त स्वयम्भु राजबाबुु महर्जन वृत्त गौशालामा संजिवबाबु खड्का, वृत्त बौद्ध हरिबहादुर बस्नेतको सरुवा भएको छ ।
हेरौं सूचीः
प्रतिक्रिया