नेपाल प्रहरीमा असईको अन्तिम नतिजा प्रकाशित, यस्तो छ अन्तिम र बैकल्पिक सूची

प्रहरी प्रधान कार्यालयले नयाँ भर्ना अन्तरगत सहायक निरीक्षक (असई) को अन्तिम नतिजा मंगलबार प्रकाशित गरेको छ ।

प्रहरीमा २२ असोज २०७८ मा प्रकाशित सूचना अनुसार असई भर्नाका लागि प्रयोगात्मक, लिखित तथा अन्तर्वार्तामा छनोट भएकाहरुको अन्तिम सूची प्रकाशित भएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार अन्तिम छनोटमा ४४३ जना र बैकिल्पक तर्फ खुलामा ४, आदीवासी जनजाती तर्फ ९, मधेशी तर्फ २ र पिछडिएको क्षेत्र तर्फ २ जना रहेका छन ।

हेराै‌ सूची:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

ताजा खबर