सशस्त्रका पूर्वडीआईजी वसन्त बानियाँको निधन

सशस्त्र प्रहरी बलका अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त बानियाँको निधन भएको छ । उनको उपचारको क्रममा नर्भिक अस्पतालमा शुक्रबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

संखुवासभाको चैनपुर स्थायी घर भएका बानियाँले साढे २ वर्षअघि सशस्त्रबाट अवकाश पाएका थिए । उनलाई मुटुको समस्या थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *