राष्ट्रपतिले भनिन्– प्रदीप गिरिको निधनले बौद्धिक व्यक्तित्व गुमायौं

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको निधनको खबरप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेकी छन्।

राष्ट्रपतिले आज बिहान ट्वीट गर्दै भनेकी छन्, ‘गिरीको निधनले हामीले एक बौद्धिक व्यक्तित्व गुमाएका छौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर