२४ जना सहसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना सहसचिवको सरुवा गरेको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले २४ सहसचिवको सरुवाको निर्णय गरेका हुन् ।
हेर्नुहोस् सरुवा सूची :

प्रतिक्रिया