प्रधानमन्त्री देउवालाई भेट्न एमाले अध्यक्ष ओली बालुवाटारमा

प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न प्रमुख प्रतिपक्षी दल तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।
समसामयीक राजनीतिक परिस्थितिको बारेमा छलफल गर्नका लागि एमाले अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । यस विषयमा सम्पर्क गर्न खोज्दा प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली दुवैको सचिवालय सम्पर्कमा आउन चाहेन ।

मंसिरमा निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा दुवै नेताहरुबीच भएको भेटलाई चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर