विराटनगरमा ‘ग्याङ फाइट’, १ गम्भीर घाइते, ६ पक्राउ

विराटनगर महानगरपालिका–१२ मल्हन्वा टोलमा मंगलबार साँझ दुई समूहबीच ‘ग्याङ फाइट’ भएको छ। सो क्रममा एक जना गम्भीर घाइते भएका छन् । उनको न्यूरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

‘ग्याङ फाइटमा संलग्न दुवै पक्षका गरी ६ जनालाई पक्राउ गरेका छौं,’ डीएसपी श्रेष्ठले पर्दाफाससँग भने, ‘थप अनुसन्धान भइरहेको छ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *